नियम १८
मूल नियमावलीको नियम ५१ मा संशोधन
मूल नियमावलीको नियम ५१ को
उपनियम (४) मा रहेका “थप स्रेस्ता” भन्ने शब्दहरू पछि “यस नियमावलीमा अन्य
स्थानीय निकायका लागि तोकिएका वा” भन्ने शब्दहरू थपिएका छन् ।
स्थानीय निकाय (आर्थिक प्रशासन) (पहिलो संशोधन) नियमावली, २०६१